Category: राष्ट्रिय समाचार

मोरङ–६ मा रुबिना आचार्यको शानदार जीत, शेखर कोइराला भारी मतान्तरले पराजित

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित निर्वाचित भएकी छन्। उनले ५५ हजार ५१३ मत प्राप्त....

सर्लाही–४ मा रोचक प्रतिस्पर्धा : गगनभन्दा अघि अमरेश

सर्लाही क्षेत्र नम्बर–४ को प्रारम्भिक मतगणनाले चुनावी समीकरण रोचक बनेको देखाएको छ।प्रतिनिधिसभा निर्वाचनको ‘हट स्पट’ मानिएको यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा....

सर्लाही–४ मा मतगणना खानापछि सुरु हुने

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना केही समयपछि सुरु हुने भएको छ। सर्वदलीय बैठकले मतगणना प्रक्रिया खानापछि सुरु गर्ने सहमति गरेको हो। यस....

रौतहट–४ को मतगणना : चर्चित पत्रकार ऋषि धमलालाई झट्का

राैटहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा प्रारम्भिक परिणामले रोचक संकेत देखाएको छ। हालसम्म गणना भएको ४ हजार ३६९ मतमध्ये राष्ट्रिय स्वतन्त्र....

कुलमान घिसिङलाई पछि पार्दै राजुनाथ पाण्डे अग्रस्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले उल्लेखनीय अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार पाण्डेले ४,६४९ मत....

प्रतिनिधिसभा निर्वाचन : ६० प्रतिशत मतदान, मतपेटिका संकलन सुरु

काठमाडौ फागुन २१, आज सम्पन्न भएको निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। केही मतदान....

मोरङमा ६४.५६ प्रतिशत मतदान, क्षेत्र नं. ५ मा सबैभन्दा बढी

विराटनगर – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा कुल ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको....

चार मत मात्रै परेको मतपेटिकामा प्रहरीको गोली !

कटारी फागुन २१,उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा अचम्मको घटना भएको छ। मतदान सुरु भएको केहीबेरमै केवल चार मत मात्र खसेको मतपेटिका अचानक गोली लागेर....

नेपालमा हुने आईसीसी लिग–२ क्रिकेट सिरिज अनिश्चितकालका लागि स्थगित

काठमाडौं, फागुन २० – नेपालमा आयोजना हुन लागेको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अनिश्चितकालका लागि स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)....

मतपेटिका साटिने हल्ला निराधार : आयोगको स्पष्ट सन्देश

काठमाडौं, फागुन २० — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका साटिने भन्दै फैलाइएका हल्लाहरू पूर्णतः भ्रामक र आधारहीन भएको स्पष्ट पारेका....