Category: राष्ट्रिय समाचार
कोसी प्रदेशभर उच्च सतर्कता: १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
विराटनगर फागुन १९ — कोसी प्रदेशभर सुरक्षा सतर्कता कडा बनाइएको छ। मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय....
चुनावका दिन होटल खुल्ने, तर मदिरा बिक्रीमा कडाइ
काठमाडौं फागुन १८ ,फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशभरका होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालनमा रोक नलाग्ने भएको छ। केन्द्रीय प्रहरी....
मिथिला मध्यको परिक्रमा जनकपुरधाममा प्रवेश
जनकपुरधाम — फागुन १७ गते, मिथिला मध्यको धार्मिक परिक्रमा आज जनकपुरधाममा आइपुगेको छ। भक्तजनहरूले उत्साहका साथ रथयात्रा, भजन–कीर्तन र पूजापाठमार्फत स्वागत गरेका छन्। स्थानीय....
नेपाली कांग्रेसमा बीपी समूहको औपचारिक विलय, संगठन थप सशक्त
काठमाडौं । लामो समयदेखि अलग धारमा रहेको नेपाली कांग्रेस (बी.पी.) अन्ततः मूलधारमा फर्किएको छ। आइतबार राजधानीमा आयोजित चुनावी सभामार्फत उक्त पार्टी नेपाली कांग्रेस मा....
मध्यपूर्व तनावका कारण श्रम स्वीकृति अस्थायी रूपमा स्थगित
सरकारले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र असुरक्षा अवस्थालाई ध्यानमा राख्दै खाडी मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। ....
मध्यपूर्व संकट : अलपत्र नेपालीलाई ‘जहाँ छन्, त्यहीँ सुरक्षित’ राख्ने सरकारको निर्णय
फागुन १७, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न नसकिने अवस्था देखिएपछि सरकारले उनीहरूलाई अस्थायी रूपमा ‘जहाँ....
हिमाल–पहाडमा आज, तराईमा भोलि होली
धार्मिक आस्था र सामाजिक सद्भावको रंगीन सन्देश काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) आज हिमाली तथा पहाडी जिल्लामा उल्लासपूर्वक मनाइँदै छ....
तेहरान इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु, अमेरिका–इजरायल आक्रमणपछि देशभर शोक
तेहरान, १७ फाल्गुन – इरानको सर्वोच्च नेता आयतोल्लाह अली खामेनी राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिका र इजरायल गठित सैन्य आक्रमणमा परी मृत्यु भएको पुष्टि गरेका छन्।....
कुवेत–इराकमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल
काठमाडौं ,फागुन १६,कुवेत र इराकमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन कुवेतस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दूतावासले....
काठमाडौं उपत्यकामा महिला निर्वाचन अधिकृतको वर्चस्व
१५ मध्ये १२ क्षेत्रमा महिला अधिकृत, देशभर २१ क्षेत्रमा महिला नेतृत्व विराटपाटी अनलाइन | काठमाडौं, १६ फागुन आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं उपत्यकामा महिला....




