Category: राष्ट्रिय समाचार
राजनीतिक मार्गचित्रमा नयाँ मोड : ‘प्रत्यक्ष प्रधानमन्त्री’बाट ‘पृथ्वी पथ’तर्फ राप्रपाको यात्रा
काठमाडौं । समयसँगै राजनीतिक दलका विचार मात्र होइन, उनीहरूले रोज्ने बाटो पनि बदलिँदै जान्छ। यही परिवर्तनको संकेत दिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले।....
सर्वोच्चको अन्तरिम आदेश: ‘डोल्मा इम्प्याक्ट फन्ड’को कर छुटमा रोक
काठमाडौं, फागुन १ – सर्वोच्च अदालतले ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई सरकारबाट दिइएको कर छुटको निर्णयमा अन्तरिम रोक लगाएको छ। न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण....
यो निर्वाचन साधारण छैन, सबै मिलेर सफल बनाऔं : प्रधानमन्त्री कार्की
काठमाडौं, १ फागुन – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा अघि सारेकी छिन्। उनले शुक्रवार ताप्लेजुङको पाथीभरा....
किन नेपाल आए अमेरिकी कमाण्डर पापारो
काठमाडौँ फागुन १ ,अमेरिकी सरकारको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका कमाण्डर एडमिरल सामुएल पापारो तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। अमेरिकी एयरफोर्सको चार्टर विमानमार्फत....
महाशिवरात्रिको उज्यालो प्रतीक्षा : पशुपति क्षेत्र भक्तिमय तयारीमा
काठमाडौं माघ २९, आज फेरि शान्त छ, तर त्यो शान्तता भित्र एउटा गहिरो स्पन्दन छ—भोलिको महाशिवरात्रिको, शिवतत्त्वको, आत्मशुद्धिको। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी....
कांग्रेसको ‘५–५० रणनीति’ : क्रियाशील सदस्यलाई मुख्य जिम्मेवारी
काठमाडौं, माघ २९ – नेपाली कांग्रेसले आफ्नो निर्वाचन रणनीतिमा क्रियाशील सदस्यलाई मुख्य स्तम्भको रूपमा राख्दै ‘५–५० रणनीति’ लागू गरेको छ। पार्टीले प्रत्येक क्रियाशील सदस्यलाई....
एडीबीको दक्षिण एसिया नेतृत्वमा नेपाली छाप
सोना श्रेष्ठ महानिर्देशक नियुक्त, क्षेत्रीय विकासको कमान्ड सम्हाल्ने काठमाडौं माघ २९, नेपाली पेशागत क्षमताको अन्तर्राष्ट्रिय पहिचानलाई थप बल पुग्नेगरी एशियाली विकास बैंक (एडीबी) को....
कोशी मन्त्रिपरिषद् बैठक: ऐन संशोधन र आयोजना व्यवस्थापनमा सुधार
विराटनगर, २९ माघ ,कोशी प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णयहरु गरेको छ। बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्ने विधेयक....
‘नयाँ सबै असल, पुराना सबै खराब’ भन्ने सोच : लोकतन्त्रका लागि खतरनाक अतिवाद , उम्मेदवारलाई सोधौं : सपना बाँड्छौ कि, विपनामा काम गर्छौ ?
काठमाडौ माघ २८,नेपाली राजनीति आज जटिल माेडमा रहेको छ । जनतामा निराशा छ, आक्रोश छ, र आशा पनि छ। यही मनोविज्ञानको बीचमा पछिल्लो समय....
के हो मार्जिन कारोबार ? थोरै पुँजीमा सेयर लगानी गर्ने वैधानिक सुविधा
काठमाडौं माघ २८ ,सेयर बजारमा लगानी गर्न चाहने तर पर्याप्त पुँजी नहुने लगानीकर्ताका लागि मार्जिन कारोबार उपयोगी माध्यम बनेको छ । नेपाल धितोपत्र बोर्ड....




