Category: राष्ट्रिय समाचार

बेथेल–ब्रुकको साझेदारीपछि इंग्ल्यान्डको १८४, नेपालसामु ऐतिहासिक जितको १८५ रनको चुनौती

मुम्बई माघ २५ ,आईसीसी टी–२० विश्वकपको रंगमञ्चमा पहिलोपटक आमनेसामने उत्रिएका नेपाल र इंग्ल्यान्डबीचको खेल रोमाञ्चक मोडमा पुगेको छ । मुम्बईको वान्खेडे रंगशालामा आइतबार टस....

उर्लाबारी भेट्रान्सको दमदार प्रदर्शन, पथरी शनिश्चरे गोल्डकपको ताज उर्लाबारीलाई

मोरङ माघ २५ , दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले आफ्नो नाममा सुरक्षित गरेको छ । फाइनल खेलमा सतिसाले भेट्रान्सलाई २–० गोलले....

गगनको ‘नो कम्प्रोमाइज’ लाइन : कांग्रेसभित्र सत्ता होइन, सिद्धान्तलाई पहिलो नम्बरमा राख्ने बहस

काठमाडौं माघ २४, नेपाली कांग्रेसका सभापति गगन थापाले “सिद्धान्तमा सम्झौता गरेर अब कांग्रेस कहिल्यै सरकारमा नजाने” घोषणा गरेसँगै पार्टीभित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि....

बुढीगंगा साझाको पहलमा ३०० भन्दा बढीको आँखा परीक्षण, ३५ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

बुढीगंगा, मोरङ, माघ २४ ,बुढीगंगा साझा स्वास्थ्य सेवा ट्रष्ट तथा बुढीगंगा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमार्फत ३०० भन्दा बढी नागरिकले आँखा परीक्षण....

निर्वाचन सुरक्षा कडाइ : नेपाल–भारत सीमा ४८ घण्टा ‘सील’ हुने

काठमाडौं माघ २३, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिने भएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि नै....

बैठकमै ढले, उपचारले जोगाउन सकेन सीमा सुरक्षाको जिम्मेवारीमै रहेका एसपी घिमिरेको दुःखद अन्त्य

विराटनगर माघ २३ , नेपाल–भारत सीमा सुरक्षालाई अझ सुदृढ बनाउने उद्देश्यसहित मोरङको विराटचोकमा सञ्चालन भइरहेको उच्चस्तरीय समन्वय बैठक एकाएक शोकमा परिणत भयो। बैठककै क्रममा....

लोकतन्त्रको पर्यायवाची कांग्रेस : युवामा भरोसा, देशमा आशा : डा शेखर काेइराला 

बुढीगंगा माेरङ माघ २३ ,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र लोकतन्त्र एक–अर्काका पर्यायवाची भएको स्पष्ट सन्देश दिएका छन् । कांग्रेसमा युवाको....

सिंहदरबार आगजनी प्रकरण : बयानकै कारण हिरासतमा गौतम

काठमाडौं माघ २२, सिंहदरबार आगजनी घटनामा जोडिएर एक व्यक्तिमाथि कानुनी कारबाही अघि बढेको छ । आफूले नै आगजनी गरेको दाबी गर्दै सार्वजनिक रूपमा दिएको....

वार्मअपमै नेपालले देखायो लय

क्यानडामाथि ६ विकेटको जित, आसिफको ब्याटबाट आत्मविश्वासको सन्देश काठमाडौं माघ २२ , आईसीसी टी–२० विश्वकपअघिको तयारी यात्रामा नेपालले उत्साहजनक संकेत दिएको छ । वार्मअप....

पूर्वी नेपालको दौडाहामा बालेन: मौन, तर रणनीतिक सन्देश

विराटनगर माघ २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पूर्वी नेपालको दौडाहामा व्यस्त देखिएका छन्। मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहमा....