Category: राष्ट्रिय समाचार
दुई चरणको निर्वाचन बहानामा धाँधलीको आशंका : ओली
काठमाडौं माघ २१ ,नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने सरकारी तयारीप्रति कडा आपत्ति जनाएका छन् ।....
जेनजी आन्दोलनले जलाएको कोइराला निवासमै गुञ्जिए बीपीका विचार, ‘राष्ट्र र लोकतन्त्र बचाउन एकता जरुरी’ : डा. शेखर कोइराला
विराटनगर माघ २१, जेनजी आन्दोलनका क्रममा जलाइएको विराटनगरस्थित कोइराला निवासमै बुधबार ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रम आयोजना गरिएको छ ।....
भारत–अमेरिका ऐतिहासिक व्यापार सम्झौता
नवप्रवर्तन, रोजगारी र प्रविधि सहकार्यमा नयाँ आयाम नयाँदिल्ली माघ २१, भारत र संयुक्त राज्य अमेरिकाबीच सम्पन्न ऐतिहासिक व्यापार सम्झौताले नवप्रवर्तन, रोजगारी सिर्जना र प्रविधि....
कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो,निर्वाचन परिचालन तीव्र
काठमाडौं माघ २०, नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन....
धरान फेरि फुटबलमय, २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा
धरान माघ २०, पूर्वको फुटबल राजधानी धरान एकपटक फेरि रंगशालाको रौनकले चम्किन तयार छ। २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप बिहीबारदेखि धरान–१६ स्थित रंगशालामा....
जनताको उपचारमा राज्यको हात हटाउदै , तर विमाकाे भरोसा अझै कमजोर
काठमाडौं माघ २०, सबै नागरिकलाई स्वास्थ्य सुरक्षाको घेराभित्र ल्याउने उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम दशक नजिकिँदा पनि भरोसाको कार्यक्रम बन्न सकेको छैन। कागजमा....
भेडेटारमा १० करोडभन्दा बढी लगानीमा चारतारे ‘भिष्टा लग्जरीयर्स रिसोर्ट’ सञ्चालनमा आउँदै
काठमाडौं, माघ २० देशको पर्यटन क्षेत्र पुनः चलायमान बन्दै जाँदा पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा उल्लेखनीय लगानी भित्रिएको छ। झण्डै १० करोड रुपैयाँभन्दा....
चुनावी सुरक्षा उच्च सतर्कतामा : बुधबारदेखि सेना फिल्डमा
कारागारदेखि विमानस्थलसम्म सेनाको जिम्मा, ५ स्थानमा हेलिकप्टर स्ट्यान्डबाइ काठमाडौं माघ १९, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (२१ माघ)....
आचारसंहिता उल्लंघनमा आयोग कडा, बालेनसँग दोस्रोपटक स्पष्टीकरण
काठमाडौं माघ १९ ,निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै थप ९ जनासँग स्पष्टीकरण माग गरेको छ । हालसम्म २९ जनालाई स्पष्टीकरण सोधिँदा १४ जनाको....
धरान जेसीजमा नेतृत्व हस्तान्तरण, ५० वर्षे यात्राको उत्सव
धरान माघ १९ ,नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको अभ्यास गर्दै आएको धरान जेसीजले आफ्नो ५०औँ स्थापना दिवसलाई विशेष समारोहका साथ मनाएको छ। स्थापना दिवसको....




