Category: राष्ट्रिय समाचार

पाँच वर्षपछि चलायमान नेपाल–भारत कृषि संयन्त्र

व्यापार, प्रविधि र अनुसन्धानमा सहकार्य विस्तार काठमाडौं, पुस १५,पाँच वर्षदेखि निष्क्रिय रहेको नेपाल–भारत संयुक्त कृषि कार्यसमूह पुनः सक्रिय भएको छ । कृषि क्षेत्रमा रणनीतिक....

सुन मूल्यमा करिब आठ हजारको भारी गिरावट

काठमाडौं पुस १५ ,नेपाली बजारमा मंगलबार सुनको मूल्य एकाएक ओरालो लागेको छ। एकैदिन सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँले घट्दै नयाँ मूल्य कायम....

`जलपरी’को नाममा नाङ्गोपनको व्यापार !

रूटिन अफ विराटनगरको कडा आक्रमण, प्रशासन मौन किन? विराटनगर पुस १४ , काेसी प्रदेशकाे विराटनगर संचालित मेलामा  महिलालाई अर्धनग्न अवस्थामा सिसाको बाकसभित्र पानीमा राखी....

पर्दा पछाडिको सहमति: रवि–बालेन–कुलमानको गठजोड र सुदनको ‘किङमेकर’ भूमिका

काठमाडौं पुस १४,नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच....

एम्बुलेन्समै गाँजा तस्करी, मोरङमा प्रहरीको हवाई फायरपछि ४८० किलो बरामद

विराटनगर पुस १४ साेमबार,मोरङमा लागुऔषध तस्करीविरुद्ध प्रहरीले कडा अपरेसन चलाएको छ। लगातार दोस्रो रात प्रहरीले हवाई फायर गर्दै ठूलो परिमाणको गाँजा बरामद गरेको हो।....

झुठा विवरण प्रयोग गरी नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष नियन्त्रणमा

सर्लाही पुस १४ साेमबार , झुठो विवरणका आधारमा नागरिकता जारी गराउन सहयोग गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका–७ का वडा अध्यक्ष मो. इशा मिकरानी पक्राउ....

२५ हजार ऋण, आमाको हात र सपनाको दीक्षान्त

विराटनगर पुस १४ साेमवार, स्नातक तह पूरा गरेपछि दीक्षान्त समारोहमा सहभागी हुने सपना धेरैका लागि सामान्य हुन सक्छ, तर विराटनगरका ओमप्रकाश राजवंशीका लागि त्यो....

रानी–विराटनगर सडकमा हुण्डीको आशंका, ६ लाखसहित एक जना पक्राउ

विराटनगर पुस १३ ,विराटनगर–१५ स्थित रानी–विराटनगर सडक खण्डमा प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान करिब ११:३० बजे....

कांग्रेस सुध्रिए आत्मनिर्भर बन्छः अर्जुननरसिंह केसी

कांग्रेसले कुनै शक्तिको ‘वैशाखी’ टेक्नुपर्ने अवस्था नआउने काठमाडौं, पुस १३, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीले आत्मसमीक्षा गरी सुधारको बाटो समाते कसैको सहारामा राजनीति....

संसदीय राजनीति तर्फ बालेनको पाइला, काठमाडौं–१ रोजाइमा

काठमाडौं पुस १३ आइतबार,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको सातबुँदे....