Category: राजनीति
बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमाले–नेकपा–राप्रपाबाट ६ मन्त्री नियुक्त
हेटौंडा, ४ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेकपा र राप्रपाबाट ६ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा....
३५ वर्षपछि बंगलादेशमा राष्ट्रपति निर्वाचन, सत्तारूढ दलका उम्मेदवार बलियो
ढाका विराटपाटी, ४ भदौ । बंगलादेशमा लामो ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसद् भवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान....
प्रेस काउन्सिलका चार नयाँ सदस्यले लिए सपथ
काठमाडौं, भदौ ३। प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सञ्चारग्रामस्थित प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले....
सरकारी खरिदमा ‘स्वदेशी पहिलो’ नीति, नेपाली उत्पादनलाई प्राथमिकता दिन निर्देशन
काठमाडौँ, भदौ ३। सरकारले सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियामा स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन....
रविको कडा सन्देश: मर्यादा नाघेर ‘रमिता’ नदेखाउनुस्
रास्वपा सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदलाई आफ्नो कार्यशैली सुधार्दै मर्यादित, पारदर्शी र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। बुधबार भएको छलफलमा....
होर्मुजमा अमेरिकाको दाबी, इरानको चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीचको स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सासहित सार्वजनिक दाबी गरेका छन्। यो अभिव्यक्ति केवल राजनीतिक वक्तव्य....
स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र प्रणालीका जानकार सगुन पौडेल नियुक्त हुनुभएको छ। स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव....
कांग्रेसको वडा अधिवेशन २२ दिन पछि सर्यो
काठमाडौं, भदौ २। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राख्दै पार्टीका तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन अब....
कल(चापाकल) खरिदमा अनियमितता, औरहीका ११ जनाविरुद्ध अख्तियारको आरोपपत्र
महोत्तरी विराटपाटी ,औरही नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद र वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध....
भदौ १० गते प्रधानमन्त्री शाह संसद्मा प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुने
काठमाडौं, १ भदौ। प्रधानमन्त्री वालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र....




