Category: राजनीति

नेतृत्व चयनतर्फ विशेष महाधिवेशन अघि बढेपछि कांग्रेसभित्र तीव्र संवाद

देउवा–शेखर पक्ष गगन–विश्वसँग सहमतिका प्रयासमा काठमाडौं पुस २८, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै पार्टीभित्र संवाद र....

अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको ऊर्जा प्रतिबद्धता

सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य काठमाडौं पुस २८ ,नेपालले सन् २०३५ भित्र विद्युत् उत्पादन क्षमता २८ हजार ५००....

पुटिन पक्राउ गर्ने प्रश्नमा ट्रम्पले भने– ‘आवश्यक छैन’

काठमाडौं पुस २७, रुस–युक्रेन युद्ध अन्त्यको कुनै ठोस संकेत नदेखिँदा अन्तर्राष्ट्रिय राजनीति झनै चर्किँदै गएको छ। युद्ध रोक्न प्रयासरत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका....

विशेष महाधिवेशनपछि देउवा पक्ष सक्रिय, आफ्नै निवासमा आकस्मिक भेला

काठमाडौं पुस २७, नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन....

विशेष महाधिवेशन आजदेखि, सबुज बानियाँको अध्यक्षता

काठमाडौं पुस २७, नेपाली कांग्रेसको दुईदिने विशेष महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ। पुस २७ र २८ गते सञ्चालन हुने महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १....

पूर्वराजाको सन्देश : निराशाको अभिव्यक्ति कि चेतावनी ?

काठमाडौ पुस २६,पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा दिएको सन्देशले नेपाली राजनीतिमा पुनः बहस जन्माएको छ। ‘देश नै नबच्ने हो कि भन्ने निराशा’ भन्ने अभिव्यक्तिले....

नेपालमा पाँचमध्ये एक नागरिक अझै गरिबीको घेरामा

सुदूरपश्चिम सबैभन्दा पछाडि, गण्डकी अगाडि काठमाडौँ, २६ पुस ,नेपालमा अझै पनि हरेक पाँच जनामध्ये एक जना नागरिक गरिबीको रेखाभन्दा तल जीवन बिताइरहेको तथ्य सार्वजनिक....

एकता भंगपछि कुलमानको पीडा : ‘कल्पनै नगरेको अवस्था आयो’

काठमाडौं, पुस २६ — उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भंग भएपछि गहिरो पीडामा देखिएका छन्। शनिबार....

प्रचण्डको चुनावी घोषणा : रुकुम पूर्वबाटै उम्मेदवारी

रुकुम पुस २६ ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा जारी नेकपाको एकता....

पशुपतिनाथमा मुख्यमन्त्री गोलेको दर्शन, पारिजातको बिरुवा रोपण

काठमाडौँ,पुस २५ , सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह गोले नेपालस्थित पवित्र पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै पूजा–अर्चना गरेका छन्। उनले सिक्किमवासीको शान्ति, स्वास्थ्य, समृद्धि र....