Category: राजनीति
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू, प्रधानमन्त्रीलाई आयोगको ब्रिफिङ
काठमाडौं, पुस २५ , आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। सो विषयमा आयोगका....
रास्वपा–कुलमान समीकरणमा दरार, एकताभन्दा व्यवस्थापन ठूलो चुनौती
काठमाडौं पुस २४ , चुनावी सहकार्य र एकताको घोषणाले सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको सम्बन्ध अहिले....
किसान ‘आइडल’ बन्ने मञ्च : दूध दुहुने रियालिटी शो ‘दूध’
काठमाडौं पुस २४, अब किसान पनि रियालिटी शोका स्टार बन्नेछन्। नेपालमै पहिलो पटक पशुपालक किसानलाई केन्द्रमा राखेर दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु....
देउवा निवासमा ‘फुट रोक्ने’ सन्देश : शेखर–देउवाबीच डेढ घण्टा गहन संवाद
काठमाडौं पुस २४,नेपाली कांग्रेसभित्र चुलिँदो असन्तुष्टि र सम्भावित विभाजनको चर्चाबीच सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले पार्टीलाई फुटतर्फ होइन, समझदारीतर्फ मोड्ने संकेत दिएको छ।....
प्रधानमन्त्री–ओली भेट : निर्वाचन केन्द्रित तीन घण्टाको संवाद
काठमाडौं, २४ पुस — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा करिब तीन घण्टा लामो छलफल भएको छ। बिहीबार बिहान....
मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिए
काठमाडौँ पुस २३, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। चुनावी नागरिक सरकारमा रहेर....
निर्वाचन सुरक्षामा प्रहरीको दाबी : डर बिना मतदान गर्न सकिने
काठमाडौं पुस २३, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरीले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रहरीका अनुसार देशभर सुरक्षा व्यवस्था....
उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण, एक व्यक्ति पक्राउ
न्युयोर्क विराटपाटी पुस २२ ,अमेरिकी उपराष्ट्रपति जेडी भान्सको ओहायोस्थित घरमा झ्याल फुटाएर तोडफोड गर्ने एक व्यक्तिलाई सोमबार बिहानै अमेरिकी सिक्रेट सर्भिसले पक्राउ गरेको जनाएको....
कोशी सरकारमा ठूलो फेरबदल : १० मन्त्री हट्ने, नयाँ अनुहारको तयारी
विराटनगर पुस २१ कोशी प्रदेश सरकारमा व्यापक मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० जना मन्त्री हटाई नयाँ मन्त्री नियुक्त....
प्रचण्डपछि आरजु देउवा राणा पनि दिल्ली प्रस्थान
काठमाडौं पुस २१ , नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा भारत गएकी छन्। उनी नेपाल एयरलाइन्सको उडान आरए–२१७ मार्फत सोमबार नयाँ दिल्ली....




