Category: राजनीति

दिल्लीमा प्रचण्डः राजनीतिक समीक्षा

नयाँदिल्ली  पुस २१, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको उद्देश्य पूरा भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित नेकपाको प्रवास कमिटीको एकता सन्देश सभामा....

निकोलस मादुरो : बसको स्टेयरिङबाट सत्ताको सिंहासनसम्म

काठमाडौ पुस २०,राजनीति कहिलेकाहीँ तथ्यभन्दा पनि उपन्यासजस्तै लाग्छ। भेनेजुएलाका निकोलस मादुरोको जीवन त्यही उपन्यासको एउटा अत्यन्तै नाटकीय अध्याय हो—जहाँ बस चालक राष्ट्रपति बन्छ, र....

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ सम्पन्न, एक–चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता पुनः स्पष्ट

काठमाडौं पुस २०, नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा सन् २०२५ भरि दुवै देशमा विभिन्न कार्यक्रम आयोजना गरी....

रास्वपामा बालेन समूहको प्रभाव बढ्दै महामन्त्रीमा लम्साल 

काठमाडौं पुस २० ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट समूहको प्रभाव देखिन थालेको छ। बालेन समूहबाट....

बुढीगंगाका पूर्वमेयरसहित १४ जनामाथि भ्रष्टाचार अभियोग, जनही ३.२७ करोड बिगो माग

काठमाडौं पुस २०, बाजुराको बुढीगंगा नगरपालिकामा भवन निर्माण ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरपालिकाका पूर्वमेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार....

विवेकशील साझाबाट आएका ७ जनालाई रास्वपाले बनायो केन्द्रीय सदस्य

काठमाडौ पुस २०,राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ७ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ। विवेकशील साझाबाट समायोजनमा आएका समीक्षा बास्कोटासहित ७....

प्रचण्ड आज नयाँ दिल्ली जाँदै, प्रवासी नेपालीसँग प्रत्यक्ष संवाद

काठमाडौं पुस २० ,पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै छन्।  भारतमा रहेका....

भेनेजुएलामा आक्रमण : सैन्य कारबाहीभन्दा ठूलो राजनीतिक सन्देश

भेनेजुएला काराकासमा पुस १९ , अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोको अवस्थाबारे अनिश्चितताले भेनेजुएलामात्र होइन, विश्व राजनीतिलाई नै गहिरो प्रश्नको सामना गराइरहेको छ। यो....

अब चुनावतर्फ देश, सर्वपक्षीय सरकारको अध्याय समाप्त : प्रचण्ड

सङ्खुवासभा खाँदबारी पुस १९, देश अब स्पष्ट रूपमा निर्वाचनको बाटोमा अघि बढिसकेको भन्दै नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय सरकार गठनको सम्भावना....

वैदेशिक रोजगारीका २० लाख युवा, कोषमा ५ अर्बभन्दा बढी रकम

काठमाडौं पुस १८ , वैदेशिक रोजगारीमा गएका नेपाली युवाको सामाजिक सुरक्षा कोषमा उल्लेख्य सहभागिता देखिएको छ। हाल कोषमा २६ लाखभन्दा बढी योगदानकर्ता आबद्ध छन्,....