Category: राजनीति

मोरङका सिडिओ इन्द्रदेव महोत्तरी, युवराज कट्टेल मोरङ आए

काठमाडौं, कात्तिक ९ आइतबार , गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिव तहका ३६ जना अधिकारीहरूको ठूलो सरुवा गरेको छ।  गृहमन्त्रीस्तरीय निर्णयअनुसार....

सडक प्रदर्शन रोकौं, संवादमा आउन सरकार तयार : गृहमन्त्री अर्याल

काठमाडौं कार्तिक ९ आईतवार , गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न मागसहित सडकमा उत्रिएका समूहलाई प्रदर्शनको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा....

प्रधानमन्त्री कार्कीबाट मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री आजै शपथ लिँदै

काठमाडौं कार्तिक ९ आईतवार , प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन उनले चार नयाँ मन्त्री....

हिटलरको प्रशंसा गर्दै रिपब्लिकन युवाको च्याट सार्वजनिक, अमेरिकाभरै हंगामा

काठमाडौं कार्तिक ८ शनिबार , अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टीका युवा नेताहरूको निजी टेलिग्राम च्याट सार्वजनिक भएपछि अमेरिकी राजनीति र समाजमा ठूलो हलचल मच्चिएको छ।....

१५ नयाँ दल दर्ता प्रक्रियामा : आयोगमा चहलपहल

काठमाडौं कार्तिक ७ शुक्रबार , प्रतिनिधिसभा निर्वाचन घोषणापछि निर्वाचन आयोगमा दल दर्ताको चहलपहल बढेको छ। हालसम्म १५ नयाँ राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका....

मेयर बालेनको आक्रोश : “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

काठमाडौं बुधबार ५, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हालै सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोखेका छन्। उनले ‘जेनजी आन्दोलन’का घटनाक्रमलाई लिएर नेपाली कांग्रेस र....

महाकाली किनारमा विपिनको अन्तिम यात्रा, राजदूत पनि पुगे : शोक, सम्मान र सम्बन्धको प्रतीक

कञ्चनपुर, कार्तिक  ४ मंगलबार , दुई वर्षअघि गाजाको रणभूमिबाट बन्धक बनेका कञ्चनपुरका विपिन जोशी आज अन्ततः आफ्नै मातृभूमिको माटोमा विश्राम लिए।  महाकाली नदीको किनारमा....

कांग्रेस संस्थापनको रणनीति : जेनजी पछि नेतृत्वको नयाँ समीकरण

काठमाडौं, कात्तिक ४ ,जेनजी आन्दोलनले मुलुकको सत्ता समीकरण उल्ट्याएपछि अब नेपाली कांग्रेसभित्र पनि नेतृत्व र दिशाको नयाँ समीकरण खोज्ने प्रयास तीव्र बन्दै गएको छ।....

श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष : निर्वाचन आयोगमा पुगे “राष्ट्रिय जेन–जी पार्टी”

काठमाडौं कार्तिक ४ मंगलबार , जेन–जी आन्दोलनको लहर अब सडकमात्र होइन, निर्वाचन आयोगसम्म पुगेको छ। सोमबार बिहान, सिंहदरबार नजिकैको आयोगको गेटमा युवा समूहको हलचल....

विप्लव नेतृत्वको नेकपाले माओवादीसहित सबै कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने निर्णय

काठमाडौं कार्तिक २, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसहित देशका सबै कम्युनिष्ट शक्तिसँग एकताको पहल गर्ने निर्णय गरेको छ।....