Category: राजनीति
प्रधानमन्त्री कार्कीको दलहरूसँग संवादः निर्वाचन तयारीमा रणनीतिक कदम
काठमाडौं कार्तिक २, प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचन सम्बन्धी छलफल गर्न लागेको खबरले राजनीतिक घाम–छाँयाको स्थिति अझ स्पष्ट बनाएको छ। मङ्गलबार....
विशेष अनुसन्धान रिपोर्टिङ — “मिराजको बेनामी शक्ति : एभरेस्टसम्म पुग्ने पैसाको बाटो”
काठमाडौं, कार्तिक १, नयाँ बानेश्वरस्थित पाँचतारे एभरेस्ट होटलको सभाहल शुक्रबार अपराह्न जेन–जी आन्दोलनका प्रमुख पात्र मिराज ढुंगानाको पार्टी घोषणाले भरिएको थियो। पत्रकार, समर्थक र....
सी जिनपिङद्वारा नौ शीर्ष सेनापति बर्खास्त : चीनमा दशककै ठूलो सैन्य शुद्धीकरण
बेजिङ कार्तिक १ ,चीनका राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाभित्र (People’s Liberation Army – PLA) व्यापक शुद्धीकरण अभियान चलाउँदै नौ जना शीर्ष कमाण्डरहरूलाई एकैपटक बर्खास्त....
बुढीगंगाले ८० अस्थायी कर्मचारीलाई कार्यमुक्त गर्ने निर्णय
बाजुरा कार्तिक १, बुढीगंगा नगरपालिकाले करार तथा ज्यालादारी सेवामा कार्यरत करिब ८० जना अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि कार्यमुक्त गर्ने निर्णय गरेको छ। नगरपालिकाको....
गरिखान देउ अभियानबाट नयाँ राजनीतिक दलको तयारी, मिराज ढुंगानाको घोषणा
काठमाडौं, कार्तिक १, ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। जेन–जी आन्दोलनपछि देशमा उत्पन्न नयाँ राजनीतिक अवसरलाई....
सिंहदरबार जलेपछि उठेका १० प्रश्नमा सेनाको प्रष्टिकरण
काठमाडौं, असोज ३१,भदौ २३ र २४ गतेको दुईदिने जेन–जी आन्दोलनले देशलाई अराजकतातर्फ धकेर्यो। ऐतिहासिक संरचना जले, ७६ जनाले ज्यान गुमाए र तत्कालीन प्रधानमन्त्री केपी....
ओलीको राजीनामा माग्दै उषाकिरण तिम्सिनाको कडा प्रश्न : “अब अभिभावक बन्छु भनेर सन्देश दिनुहोस्”
काठमाडौं असाेज ३१, नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छिन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी केन्द्रीय....
बजारमा १००० दरका नोटको चरम अभाव, राष्ट्र बैंकमाथि दबाब
काठमाडौं, असोज ३० ,बजारमा १००० रुपैयाँ दरका नोटको चरम अभाव हुन थालेको छ। समयमै नयाँ नोट छपाइ नहुँदा बजारमा नगद संकट चर्किएको हो। बैंक....
शेखर कोइरालाको धारणा : “नागरिकको आवाज नसुन्दा भदौ २३–२४ को घटना भयो”
काठमाडौं असाेज ३०, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको आवाज नसुन्दा भदौ २३ र २४ गतेका दुखद घटना घटेको बताएका छन्। उनले पार्टीको....
जेनजी आन्दोलनको लहरपछि माडागास्करमा सत्ता सेनाको हातमा
काठमाडौं, असोज ३० – जेनजी युवाद्वारा सुरु भएको जनआन्दोलनको प्रभाव माडागास्करमा ठुलो राजनीतिक भूकम्पको रूपमा देखा परेको छ। लगातार बढ्दै गएको जनदबाबबीच राष्ट्रपति एन्ड्री....




