Category: राजनीति

नदेखिने ग्रहणकाे दाेष लाग्दैन

२०८२ असोज ५ गते (सेप्टेम्बर २१, २०२५) आंशिक सूर्य ग्रहण लाग्नेछ। खगोलविद्हरूका अनुसार यस दिन हुने ग्रहण नेपाल तथा भारतबाट देखिने छैन।  यो ग्रहण....

“कोइरालाको प्रतिबद्धता : जलेको निवासबाटै लोकतन्त्र पुनः उठ्छ”

विराटनगर असाेज ४, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनी निरीक्षण गर्दै लोकतन्त्र पुनः त्यहीँबाट उठ्ने प्रतिज्ञा गरेका छन् ।....

संविधान दिवसमा शीतल निवासको चियापानमा नेताको बाक्लो जमघट

काठमाडौं, असोज ३, संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित चियापान समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बाक्लो जमघट भएको छ। कार्यक्रमलाई भव्य बनाउन....

शशांकको गुनासो : “चारपटक चुनाव जितेँ, मन्त्री हुन पाएनँ, घरसमेत जलाइयो”

काठमाडौं असाेज ३, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोईरालाले संविधान दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा हालैको जेन-जी आन्दोलन को विषयमा खुलेर दुःख पोखेका....

ओली १० दिनपछि  सार्वजनिक , डेरामा बसोबास गर्दै

काठमाडौं असाेज २,निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब १० दिनपछि सार्वजनिक भएका छन् । भदौ २३ र २४ गते भएको....

कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्थगित

काठमाडौं असाेज १ , वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी “कार्यविधि, २०८०” तत्काल कार्यान्वयन नगर्ने भएको छ। विभागले मंगलबार एक विज्ञप्ति....

देशभर राष्ट्रिय शोक : असोज १ मा सार्वजनिक बिदा

काठमाडौँ, असोज १ , जेनजी युवाहरुको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलीस्वरूप आज मुलुकभर राष्ट्रिय शोक मनाइँदैछ । सरकारले असोज १ गतेलाई सार्वजनिक बिदा दिने....

पहिलो महिनामै ऐतिहासिक विप्रेषण वृद्धिः एक खर्ब ७७ अर्ब भित्रियो

काठमाडौं भाद्र ३१,  विदेशमा रहेका नेपालीले पठाएको विप्रेषण रकम चालु आर्थिक वर्षको पहिलो महिनामै ऐतिहासिक रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक....

बालुवाटारमा मध्यराति नाराबाजी : सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग

काठमाडौँ भाद्र ३० – प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध आक्रोशित सुदन गुरुङ समूहले आइतबार मध्यराति बालुवाटार अगाडि नाराबाजी गर्दै राजीनामाको माग गरेको छ। मन्त्री चयनप्रति असन्तुष्टि....

प्रधानमन्त्री कार्कीले पहिलो मन्त्रिपरिषद् टिम टुङ्ग्याइन्, तीन मन्त्री सोमबार शपथ

काठमाडौँ, २९ भाद्र – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक टिम टुङ्ग्याएकी छन्। स्रोतका अनुसार तीन मन्त्रालयका प्रमुख पदका लागि नाम निश्चित भइसकेका छन्।....