Category: राजनीति

चार वर्षपछि माओवादी उपमहासचिव जनार्दन शर्माले गरे माइन्युटमा सहि, पार्टी एकतालाई पुनः जोड

काठमाडौं, श्रावण १९,नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ चार वर्षपछि पुनः पार्टी निर्णयको माइन्युटमा सहि गर्न तयार भएका छन्। पार्टीको पछिल्लो स्थायी....

काठमाडौंका सडकमा चुरे र किसानका पक्षमा आवाज, संरक्षणकर्मीको शान्तिपूर्ण प्रदर्शन 

काठमाडौं, श्रावण १९, आज काठमाडौंको सडकहरूमा फरक दृश्य देखियो—हातमा प्लेकार्ड, मुखमा नाराहरू, र मनमा चुरे बचाउनुपर्ने चिच्याइरहेको पीडा। ‘चुरे तथा वन जंगल संरक्षण अभियान....

कोशीमा लम्पी स्किनको संक्रमण तीव्र, २२ हजार बढी पशु प्रभावित, १ अर्ब बढीको नोक्सानी

विराटनगर , १८ श्रावण  , देशभर फेरि लम्पी स्किन रोगले गाईभैंसीहरूलाई सास्ती दिन थालेको छ। पछिल्लो साढे दुई महिनामा मात्रै २२ हजार २ सय....

कोशी प्रदेश सरकार अब ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’

विराटनगर, श्रावण १७ – कोशी प्रदेश सरकारले अबदेखि आफ्नो नाम आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ राख्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको....

कोइरालाको स्पष्टिकरण: सरकार परिवर्तनको खेलमा छैनौं

विराटनगर, श्रावण १४ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार परिवर्तनको चलखेलमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन्। बुधबार विराटनगर एयरपोर्टमा  सञ्चारकर्मीहरूसँग....

एमालेमाथि चौतर्फी आक्रमणको मूल्यांकन, ओलीको निर्देशन जारी

काठमाडौं, श्रावण १३ – प्रमुख सत्तारूढ दल नेकपा एमालेले हाल पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको निष्कर्ष निकालेको छ। साउन ५ देखि ७ गतेसम्म सम्पन्न....

छथर जोरपाटीमा ९औं हरिराज खेवा स्मृति दिवस : पर्यटन, संस्कृति र शिक्षालाई जोड्दै

धनकुटा, श्रावण १३ – छथर जोरपाटी गाउँपालिका–६ मा निर्माणाधीन हरिराज खेवा स्मृति पार्कमा आज ९औं हरिराज खेवा स्मृति दिवस भव्यतासहित सम्पन्न भयो।  समारोहले गाउँको....

अमेरिका–ईयू बीच १५ प्रतिशत भन्सार दरमा ऐतिहासिक सहमति, तीन वर्षमा ६०० अर्ब डलर लगानी

स्कटल्याण्ड – महिनौँदेखि चर्किँदै गएको व्यापारिक तनाव अन्त्य गर्दै संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड....

खोटाङका मेयर काठमाडौंमा सत्याग्रहमा: ‘स्थानीय स्रोत प्रयोग गर्न रोक्ने संघीय ऐन संशोधन गर’

श्रावण ११ काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराई काठमाडौंमा सत्याग्रहमा उत्रिएका छन्।  उनले स्थानीय विकासका लागि सहज रूपमा उपलब्ध कच्चा....

देउवाको निर्देशन नमानेपछि लामा ‘टार्गेट’ : आफ्नै सांसदको अविश्वास प्रस्ताव

काठमाडौं, साउन ९ (शनिबार) – बागमती प्रदेशमा राजनीतिक उथलपुथल सुरु भएको छ। नेपाली कांग्रेसभित्रको असन्तुष्टि चुलिँदै जाँदा पार्टीकै सांसदहरूले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास....