Category: अर्थतन्त्र
घरजग्गा कारोबारलाई इजाजतपत्र चाहिने
काठमाडौं, १३ भदौ घरजग्गा कारोबारलाई कानूनी दायरामा ल्याउन सरकारले नयाँ कदम चालेको छ। भूमिसम्बन्धी नियमावलीमा गरिएको आठौँ संशोधनमार्फत अबदेखि व्यवसायिक रूपमा जग्गा किनबेच गर्न....
नेपालको विद्युत् निर्यात नयाँ उचाइमा, दैनिक १,१३० मेगावाट निर्यात
काठमाडौं, शुक्रबार भाद्र १३– नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गर्दै ऊर्जा इतिहासमा नयाँ अध्याय कोरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार....
शेयर बजारमा उत्साह: नेप्से ५३ अंक उकालो, सबै समूह हरियालीमा
काठमाडौं भाद्र ११ बुधबार – देशको शेयर बजार बुधबार उत्साहपूर्ण बन्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक दिनभरको कारोबारपछि झण्डै आधा सेन्चुरी पार गर्दै....
मोदीको ‘आत्मनिर्भर भारत’ अभियान, कर छुट र स्वदेशी उत्पादनमा जोड
नयाँ दिल्ली, भदौ ११ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै साना व्यवसायी र पसलेलाई लक्षित गर्दै ठूलो कर छुटको घोषणा गरेका छन्। दीपावलीलाई उपहार....
उखु किसान सडकमा, सरकारको ‘अनुदान कटौती’ निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं, भाद्र ९ –उखु किसानले सरकारको अनुदान कटौती गर्ने निर्णयविरुद्ध काठमाडौंमा पुनः प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएका किसानहरूले “किसानमाथि अन्याय बन्द....
रेमिट्यान्समा नयाँ रेकर्ड : गत वर्ष १७ खर्ब २३ अर्बभन्दा बढी रकम नेपालमा
काठमाडौ भाद्र ८ ,नेपालको अर्थतन्त्रलाई सबल बनाउने प्रमुख आधारमध्ये एक, रेमिट्यान्स, गत आर्थिक वर्ष ०८१/८२ मा नयाँ उच्चतामा पुगेको छ । नेपाल राष्ट्र बैंकले....
सहकारी क्षेत्रको बचत आकस्मिक वृद्धिको पर्दाफास
काठमाडौं, ५ भाद्र – सहकारी क्षेत्रको कुल बचत गत एक वर्षमै दोब्बरभन्दा बढी बढेर सवा ११ खर्ब रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक....
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण तयारी अन्तिम चरणमा
बारा भाद्र ५ — भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्ने पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विस्तारको....
ब्रुकिनाफासोमा राष्ट्रवादी आर्थिक नीति : नेपाल अझै ऋणमा निर्भर
औगाडुगु/काठमाडौँ भाद्र ३ – अफ्रिकी मुलुक ब्रुकिनाफासोका राष्ट्रपति इब्राहिम ट्राओरेले पदभार सम्हालेदेखि अपनाएका राष्ट्रवादी आर्थिक नीतिहरूले विश्वभर ध्यान तानेका छन्। मुलुकको आन्तरिक स्रोत र....
रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब ४८ करोड
३ भाद्र , काठमाडौं – घरेलु कपडा उद्योगका अगुवा मध्ये एक मानिने रिलायन्स स्पिनिङ मिल्स ले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले....




