Category: राष्ट्रिय समाचार
बीपी राजमार्ग पुनः सुचारु हुने तयारी अन्तिम चरणमा
काभ्रेपलाञ्चोक ,२४ असोज,अविरल वर्षाका कारण रोशी खोलाले बगाएका बीपी राजमार्गका विभिन्न खण्डहरूमा मर्मत र डाइभर्सन निर्माण तीव्र गतिमा अघि बढेका छन्। क्षतिग्रस्त १९ स्थानमध्ये....
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा. भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ, २३ असोज , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा.डा.....
ओली र प्रचण्डको सुरक्षा कटौती : मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता
काठमाडौं, असोज २३, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी....
नेपालको विजयी सुरुवात : कुवेत ५८ रनले पराजित
काठमाडौं, विराटपाटी अनलाइन असाेज २३, टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले दमदार प्रदर्शन गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ। बल,....
कात्तिक मसान्तसम्म मतदाता नाम दर्ता गर्न सकिने — इच्छुकले अनलाइन फारम भरेर नजिकको निर्वाचन कार्यालय जानुपर्छ
काठमाडौं। निर्वाचन आयोगले आगामी निर्वाचनका तयारी स्वरूप मतदाता नामावली अद्यावधिक कार्य देशभर जारी रहेको जनाएको छ। आयोगका अनुसार इच्छुक नागरिकले अब आफूलाई पायक पर्ने....
कोशीमा बाढीपीडितका लागि चिकित्सक टोली परिचालन, आजदेखि प्रभावकारी स्वास्थ्य अभियान सुरु
विराटनगर, असोज २२, हालैको अविरल वर्षाका कारण बाढीपहिरोले प्रभावित बनाएका जिल्लाहरूमा स्वास्थ्य जोखिम बढेपछि कोशी प्रदेश सरकारले आकस्मिक स्वास्थ्य अभियान सुरु गरेको छ। प्रदेश....
अलैँची बजारमा पुनः मन्दी : प्रतिमन मूल्य ८० हजारमा झर्यो
विर्तामोड असाेज २२ ,एक वर्षअघि सुधारको संकेत देखिएको अलैँची बजार फेरि ओरालो लागेको छ। गत वर्ष प्रतिमन (४० किलो) रु ९० हजारदेखि एक लाख....
सिंहदरबारमा लागेको आगो र काठमाडौं महानगरको भूमिका : बालेन शाहको प्रतिवाद
काठमाडौं, असोज २१ ,सिंहदरबारमा लागेको आगोका विषयमा पछिल्ला दिनहरूमा उठेका प्रश्न र आरोपहरूबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत....
भारतीयलाई प्रति युनिट ४ रुपैयाँमै बिजुली वेच्दै अनि, नेपाली जनतालाई १२ रुपैयाँमा
काठमाडौं असाेज २१, नेपाल विद्युत प्राधिकरणकाे स्रोत अनुसार नेपालले भारतलाई रातको समयमा भने भण्डारण योजनाबाट उत्पादित बिजुली ४ भारतीय रुपैयाँ प्रति युनिट दरमा बिक्री....
सामाजिक सञ्जालमा विवादास्पद पोस्ट : नेताहरूको गिरफ्तारी माग गर्दै सुदन गुरुङको अपिल
काठमाडौं असाेज २०, सामाजिक सञ्जाल फेसबुकमा सुदन गुरुङ नामका एक प्रयोगकर्ताले हालै राजनीतिक रूपमा संवेदनशील र विवादास्पद पोस्ट सार्वजनिक गरेका छन्। उनले “DO OR....




