Category: राष्ट्रिय समाचार
देशभर मनसुनी प्रभाव, विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं असाेज २०, देशभर हाल मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र....
भोजपुर–लेगुवा सडक आंशिक रूपमा खुल्यो, यात्रुहरूलाई सहजता
भोजपुर । अबिरल वर्षापछि अवरुद्ध भएको भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक खण्ड अन्ततः एकतर्फी सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेका पहिरो हटाएसँगै लामो समयदेखि....
देशभरका राजमार्ग अस्तव्यस्त : पूर्वदेखि पश्चिमसम्म आवागमन ठप्प
काठमाडौं, असोज २०, लगातारको अविरल वर्षाले देशका प्रमुख राजमार्गहरू ठप्प परेका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षापछि पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी र बीपी राजमार्गसम्म....
डा. शेखर पक्ष सक्रिय : कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने अन्तिम तयारी
काठमाडौं असाेज २०, नेपाली कांग्रेसभित्र पुनः आन्तरिक राजनीतिक हलचल सुरु भएको छ। सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठकअघि नै....
काेजाग्रत पूर्णिमा २०८२ : यसको महत्त्व
काठमाडौं, २० असोज,हिन्दू धर्मावलम्बीहरूले आज वर्षको सबैभन्दा ज्योतिर्मय रात — शरद पूर्णिमा (कोजाग्रत पूर्णिमा) — भक्तिभावका साथ मनाउँदै छन्। यो दिन भगवान विष्णु, माता....
जेन–जी जनमत संघ सक्रिय : सीके राउतले युवालाई राहत र सुधार अभियानमा खटिएर नेतृत्व गर्न आह्वान
काठमाडौं, असोज १९ – जनमत पार्टीले आफ्नो संगठनभित्र नयाँ ऊर्जा भर्ने उद्देश्यसहित ‘जेन–जी जनमत संघ’ नामक युवा संगठन गठन गरेको छ। पार्टी अध्यक्ष डा.....
भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो
विराटपाटी अनलाइन, असोज १९, नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लामा लगातारको भारी वर्षाले जनधनमा ठूलो क्षति पुर्याएको छ। इलाम, पाँचथर, धनकुटा, उदयपुर, र सुनसरीसहितका....
जेनजी आन्दोलनपछि नेताहरू असुरक्षित : देउवा दम्पती भाडाको घरमा
काठमाडौं, असोज १९, जेनजी आन्दोलनको उग्र प्रदर्शनपछि देशका शीर्ष नेताहरू निजी आवास गुमाउँदै अस्थायी बसोबासमा पुगेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा....
नेपालीले खरिद गरे स्वीट्जरल्याण्डको फुटबल क्लब करिब १.७८ अर्बमा
काठमाडौं, असोज १९, सिंगापुरमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली चन्द्रप्रकाश (सीपी) खेतानले स्वीट्जरल्याण्डको प्रसिद्ध फुटबल क्लब एफसी साफहाउजेन खरिद गरेका छन्। खेतानले आफ्नी कम्पनी....
कोशी ब्यारेजका ५० ढोका खोलिए
सुनसरी असाेज १९, अविरल वर्षाका कारण सप्तकोशी नदी उर्लिँदै जाँदा आइतबार बिहान कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता....




