Category: राष्ट्रिय समाचार

घोडेजात्रा: परम्परा, आस्था र आधुनिकताको संगम

काठमाडौं, चैत — प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विशेष उल्लासका साथ मनाइँदै छ। सरकारले यस अवसरमा काठमाडौं,....

हावाहुरीले चार सय बिघाको केरा सखाप : बिमा अभावमा रौतहटका किसान संकटमा

रौतहट — एकै झोक्काको हावाहुरीले वर्षदिनको पसिना बगाएको मेहनत उडायो। सोमबार साँझ आएको भीषण आँधी र असिनापानीले जिल्लाभर करिब चार सय बिघामा लगाइएको केरा....

“कांग्रेसमा दुई सभापति?”—विवाद चर्किँदा प्रवक्ता देवराज चालिसे भन्छन्: ‘सडकका सबै कुरा पार्टीले जवाफ दिँदैन’

काठमाडौं, चैत ३, नेपाली कांग्रेस भित्र पछिल्लो समय आन्तरिक विवाद झनै चर्किएको देखिएको छ। प्रतिनिधिसभा चुनावमा पराजयपछि पार्टीका दुई धार—सभापति गगन थापा र पूर्वसभापति....

“१९ घण्टे प्रशिक्षणमा रास्वपा: सांसदलाई के सिकाउदै छ, तर बालेनको अनुपस्थितिले उठायो प्रश्न”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदलाई ‘संसदको कक्षा’ पढाउन सुरु गरेको छ। दुई दिनमा १९ घण्टे अभिमुखीकरण कार्यक्रममार्फत पार्टीले आफ्ना प्रतिनिधिलाई....

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

 काठमाडौं,पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी हिमाली....

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन हमला, केही समय उडान सेवा ठप्प

दुबई, एजेन्सी, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार बिहान ड्रोन आक्रमण भएको आशङ्कापछि केही समयका लागि सबै उडान सेवा स्थगित गरिएको छ। यात्रु र कर्मचारीको....

पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ वृद्धि: जनताको ढाडमा फेरि भार, निर्णय फिर्ताको माग

काठमाडौं, चैत २ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार साँझ सार्वजनिक गरिएको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ....

१ अर्ब २१ करोडको ‘आर्क ब्रिज’ दमौलीमा: ७७% काम सकियो, नेपालकै पहिलो मोनोलेथिक संरचना

तनहुँ – मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत दमौली बजारमा निर्माण भइरहेको चार लेनको आधुनिक पुलको काम तीव्र गतिमा अघि बढेको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने....

टेम्के डाँडाको कथा अब चलचित्रमा — ‘टेम्केः द डेस्टिनेसन’ निर्माण सुरु

काठमाडौं । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको खोटाङ–भोजपुरको संगमस्थल टेम्के डाँडा अब चलचित्रमार्फत विश्वसामु चिनिने भएको छ। सो क्षेत्रको नाममा आधारित....

अवैध उत्खननले मुक्ति आश्रम जोखिममा: शिवजीको मूर्ति र भवन जोगाउन नसक्दा अध्यक्षले दिए राजीनामा

 मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मुक्ति आश्रम केन्द्र सिघिंया नदीबाट भइरहेको अनियन्त्रित तथा अवैध उत्खननका कारण जोखिममा परेको छ। नदीबाट निरन्तर रूपमा माटो–बालुवा निकालिँदा आश्रम....