Category: राष्ट्रिय समाचार

रास्वपाको नाममा मोदीलाई पत्र? पार्टी भन्छ “पूर्ण रूपमा फेक”

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनिएको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक तरंग पैदा भएको छ। भाइरल....

देश दौडाहामा गगन विश्व, तीन जिल्लामा आज चुनावी शक्ति प्रदर्शन

काठमाडौ फागुन १५,नेपाली कांग्रेस ले आज तीन जिल्लामा विशेष चुनावी सभामार्फत माहोल तताउने भएको छ। सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा....

मतदानको दिन सवारी चल्दैन, तर हवाई सेवा नियमित

काठमाडौं फागुन १४, आगामी फागुन २१ गते हुने मतदानका दिन देशभरका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। तर, हवाई सेवा भने अवरुद्ध नहुने स्पष्ट....

झापा–५ मा ओलीको रक्षात्मक रणनीति, बालेनको मनोवैज्ञानिक दबाब

दमक, फागुन १४ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ देशकै सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनेको छ। केपी शर्मा ओली र बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले यस....

चुनावी माहोलबीच सिंगापुर प्रस्थान गरे देउवा

काठमाडौं फागुन १४, नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा  स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्समार्फत उनी....

निर्वाचन सुरक्षामा आयोगको कडा निर्देशन : गृहलाई सात बुँदे पत्र

काठमाडौं फागुन १३ निर्वाचन आयोग ले फागुन २१ मा तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गृह मन्त्रालय लाई सात बुँदे निर्देशनसहित....

विकट हुम्लामा १५ मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता

हुम्ला, फागुन १२ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। भौगोलिक....

चीनको ४० लाख डलर सहयोग : सहयोग कि निर्भरता ?

काठमाडौ फागुन १२,सरकारले मित्रराष्ट्र चीन बाट प्राप्त ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि करिब....

फागुन २०–२२ सार्वजनिक बिदा, जेनजी परिषद् गठन गर्ने निर्णय

काठमाडौं, फागुन १२ — मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। साथै, फागुन २० गतेदेखि....

कालापानीको मताधिकारको आवाज उठाउँदा फणिन्द्र नेपाल पक्राउ

काठमाडौ फागुन ११, फणिन्द्र नेपाल पक्राउ परेपछि कालापानीको प्रश्न फेरि सतहमा आएको छ। निर्वाचन आयोगको गेटअगाडि उभिएर उनले उठाएको प्रश्न केवल एक व्यक्तिको प्रदर्शन....