Category: राष्ट्रिय समाचार
निर्वाचनमा तालमेल नगर्ने नेकपाको स्पष्ट सन्देश
प्रचण्ड : आफ्नै बलमा संसद्को ठूलो पार्टी बन्छौँ पोखरा, माघ २८ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रतिनिधिसभा....
फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
काठमाडौं माघ २७, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।....
उद्योगले धुवाँ उडाउँछन्, उम्मेदवार मौन छन्
सुनसरी दुहबी , माघ २७, मोरङ–सुनसरी औद्योगिक करिडोर आज विस्तारै धुवाँको राजधानी बन्दै गएको छ। उद्योगका चिम्नीहरूबाट निस्कने कालो मुस्लोले बस्ती ढाकिएका छन्, तर....
विराटनगरमा कांग्रेसकाे शक्ति प्रदर्शन, गगन–शेखर–विजय एउटै मञ्चमा
‘सुशासन र स्थिरतामार्फत देशलाई निकास’ भन्ने साझा सन्देश विराटनगर माघ २६, नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति गगन थापाले कांग्रेस नेतृत्वको....
मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं, माघ २६ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका....
ऐतिहासिक विजय : जापानमा महिला प्रधानमन्त्रीको दलले दुईतिहाइ बहुमत
टोकियो, माघ २६– जापानको राजनीति इतिहासमा नयाँ अध्याय खुल्यो। प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (LDP) र उसका गठबन्धन साझेदारले आज सम्पन्न....
अमेरिकी प्रविधिबाट बलियो बनेको चिनियाँ निगरानी संयन्त्रः नेपालमा तिब्बती शरणार्थी अझै असुरक्षित
काठमाडौँ माघ २६, अमेरिकी प्रविधिको आधारमा विकास भएको चिनियाँ निगरानी प्रविधि अहिले विश्वभर फैलिँदै गएको छ । यही प्रविधिको प्रयोग नेपालमा समेत तीव्र रूपमा....
समन्वय कमजोर हुँदा कोशी प्रदेशका विकास योजनामा ब्रेक
विराटनगर माघ २५, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ, प्रदेश र स्थानीय तहबीच अपेक्षित समन्वय नहुँदा प्रदेशस्तरीय कामकारबाही प्रभावित भएको बताएका छन् ।....
मोरङमा प्रतिनिधि सभा निर्वाचन सामग्री प्याकिङ सुरु
विराटनगर, माघ २५ – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङमा मतदान सामग्री प्याकिङ प्रक्रिया सुरु भएको छ प्रदेश निर्वाचन कार्यालय विराटनगरका....
व्यवस्थापन संघ को २२औँ कार्यकारी समितिमा हेमाकुमारी अधिकारी न्यौपाने निर्विरोध सभापति
काठमाडौं, माघ २५ — नेपाल व्यवस्थापन संघ (MAN) को २२औँ कार्यकारी समितिको सभापतिमा श्रीमती हेमाकुमारी अधिकारी न्यौपाने निर्वाचित हुनुभएको छ। गत बिहीबार काठमाडौंमा सम्पन्न....




