Category: राष्ट्रिय समाचार
निर्वाचन शान्तिपूर्ण बनाउन सबै सुरक्षा निकाय परिचालन : प्रधानमन्त्री
काठमाडौं, माघ ९ शुक्रबार , प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने स्पष्ट पारेकी छन्। शुक्रबार....
नेपाल–भारत व्यापारमा नयाँ व्यवस्था
निर्यात वस्तुको अग्रिम सूचना आदान–प्रदान सुरु हुँदै काठमाडौं माघ ८ बिहीबार , नेपाल र भारतबीच अब एक देशबाट अर्को देशमा निर्यात हुने वस्तुको विवरण....
चाैविस वर्षपछि कोशी टप्पुमा देखियो दुर्लभ ‘रातोटाउके बगेडी’
२१ जनवरी २०२६ मा दोस्रो आधिकारिक अभिलेख विराटनगर माघ ८ विहिबार, विश्वमै दुर्लभ मानिने चरामध्ये एक रातोटाउके बगेडी (Red-headed Lapwing) को नेपालमा २४ वर्षपछि....
पश्चिमबाट वर्षा भित्रिँदै, काठमाडौंमा पानी पर्ने सम्भावना न्यून
काठमाडौं, माघ ८ विहिबार,पश्चिमी वायुको प्रभावले भोलिदेखि सुदूरपश्चिमबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्नेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा तथा उच्च पहाडी....
कोशी प्रदेश सरकार–सञ्चय कोषबीच पेन्सन सम्झौता
विराटनगर माघ ७ बुधबार , कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण (पेन्सन) व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।....
सानेपाबाटै कांग्रेसको नयाँ कमान्ड : दुई दिनभित्र कार्यालय प्रवेश
काठमाडौं माघ ७ बुधबार ,नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अब पार्टी केन्द्रीय कार्यालय सानेपाबाटै संगठन र निर्वाचनको कमान्ड सम्हाल्ने तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट....
निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ सञ्चालन
काठमाडौं माघ ७ बुधबार , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। कान्तिपथस्थित आयोग....
निर्वाचनको ‘महाकुम्भ’ सुरु, अनिश्चितताको अध्याय बन्द : प्रधानमन्त्री कार्की
काठमाडौं माघ ६ मंगलबार , प्रधानमन्त्री सुशीला कार्कीले मुलुक निर्वाचनको निर्णायक मोडमा प्रवेश गरेको बताउँदै “सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको” घोषणा गरेकी छन्। मंगलबार....
देउवा पक्षलाई झट्का, गगन थापाको नेतृत्वलाई अदालतको मौन समर्थन
काठमाडौं माघ ६ मंगलबार , नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट तत्काल राहत पाउन सकेन। देउवा र कावा सभापति पूर्णबहादुर खड्काले....
गगन थापाको चुनावी सरप्राइज, सर्लाही–४ बाट मैदानमा
काठमाडौँ माघ ६ मंगलबार , नेपाली कांग्रेसका सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। कांग्रेस नेता सुवासकुमार पोखरेलले थापा सर्लाही–४....




