Category: राजनीति
निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने : काेईराला
डा. शेखर कोइरालाले संविधान संशोधनलाई सहमति र समावेशीकरणको माध्यमबाट अघि बढाउनुपर्नेमा जोड दिए। उनले राजनीतिक स्थायित्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताए।....
स्थायित्व र समृद्धितर्फ लैजाने : ओली
प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताको असर सबै क्षेत्रहरूमा परेको उल्लेख गर्दै अब देशलाई स्थायित्व र समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योग, व्यापार, उत्पादन र....
मधेशको समृद्धिका लागि चुरे क्षेत्रको संरक्षणमा जोड
नेपाल विज्ञान र प्रविधि प्रतिष्ठानको विशेष अनुसन्धान केन्द्रद्वारा आयोजित “चुरे संरक्षण र विकास” विषयक दुई दिवसीय अभिमुखीकरण कार्यक्रममा, विशेषज्ञहरूले मधेशको दैनिक जीवन चुरे क्षेत्रसँग....
सत्तारुढ गठबन्धनको बैठक आज बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित आधिकारिक निवासमा आज सत्तारुढ दलहरूको बैठक बस्दैछ। बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ।बैठकमा माघ १७ गतेबाट....
चिनियाँ नयाँ वर्ष काठमाडौंमा सुरु
चिनियाँ नयाँ वर्षको अवसरमा सात दिन लामो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ। पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख....
जग्गा कारोबारीलाई प्रोत्साहन हुने ऐन जारी
हालै राष्ट्रपतिबाट प्रमाणित “जग्गासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश” ले जग्गा नीतिका विषयमा ठूलो बहस सिर्जना गरेको छ। यो अध्यादेशले २०२१ सालको....
देउवा: राष्ट्रिय हितका लागि नेपालले विदेशी सहायता स्वीकार गर्न सक्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले विदेशी सहायता राष्ट्रिय हितका लागि स्वीकार गर्न सक्ने धारणा राखेका छन्। बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना....
धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश
धरानको लामो समयदेखिको पानी समस्या समाधानका लागि मेयर साम्पाङ्गले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गर्न सिंहदरबार प्रवेश गरेका....
सूचना प्रविधिसंग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाट घरबाटै कम्पनी र भ्याट दर्ताजस्ता काम एकै दिनमा गर्न सक्ने प्रणाली विकास गरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा....
राष्ट्रिय परिचयपत्र कार्यान्वयनको लागि बाटो खुल्याे
सर्वोच्च अदालतले २०८१ माघ ७ गते राष्ट्रिय परिचयपत्र कार्यान्वयनको लागि बाटो खुला गरेको छ। आइतबार, यसअघि जारी अन्तरकालीन आदेश खारेज गरेपछि राष्ट्रिय परिचयपत्रको कार्यान्वयन....




