Category: राजनीति

निर्वाचन आयोगमा नयाँ कांग्रेस नेतृत्व

काठमाडौं विराटपाटी माघ १, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टीका शीर्ष पदाधिकारीहरू बिहीबार दिउँसो निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनपछि गठन भएको....

गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौँ माघ १, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ। सम्मेलनले समावेशी संरचनासहित ४२ बुँदे केन्द्रीय समिति....

विशेष महाधिवेशनको मञ्चमा ‘सर्वसम्मति’, भित्रैबाट कांग्रेस चिरिँदै

 काठमाडौँ पुस ३० ,भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज सर्वसम्मत नयाँ कार्यसमिति घोषणाको चरणमा पुगेको छ। केहीबेरमै नयाँ नेतृत्व सार्वजनिक गरिने....

कांग्रेसको निर्णायक दिन

महाराजगञ्जमा देउवा–महामन्त्रीद्वय आमनेसामने काठमाडौं पुस ३० , नेपाली कांग्रेस आज फेरि इतिहासको एउटा चोकमा उभिएको छ—जहाँ एउटा निर्णयले एकता जोगिन सक्छ, र अर्को मौनताले....

चुनाव टारियो भने संविधानको मृत्यु, कांग्रेस फुट्यो भने केही फरक पर्दैन

काठमाडौ पुस २९ विजय कुमारले टुइटरमा लेखेकाे अंश, यो संविधानलाई कागजमा होइन, व्यवहारमा जोगाउने हो भने घोषित मितिमै चुनाव अपरिहार्य छ। चुनाव टार्ने कुनै....

माघ ४ मा राजिनामा दिदै  , संसदतिर बालेनको पाइला

काठमाडौं २९ पुस,काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते पदबाट राजीनामा दिने भएका छन्। सिटी हलमा सुरु भएको उनको यात्राले अब....

सयभन्दा साना भारु असीमित, २ सय र ५ सय पनि तोकिएको सीमाभित्र

काठमाडौं, पुस २९, नेपाल सरकारले भारतीय रुपैयाँ (भारु) ल्याउन–लैजान सम्बन्धी व्यवस्था स्पष्ट गर्दै राजपत्रमा नयाँ सूचना प्रकाशित गरेको छ। सूचना अनुसार नेपाली र भारतीय....

नेकपाको केन्द्रीय कमिटीलाई प्रचण्डद्वारा २४९९ लाइ शपथ

काठमाडौं  पुस २९,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन्। पार्टी केन्द्रीय कार्यालय....

कांग्रेस विशेष महाधिवेशन: आज राति ९ बजेदेखि मतदान

(निर्वाचन कार्यतालिका सार्वजनिक)  काठमाडौं पुस २९, नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान सुरु हुने भएको छ।....

झापा–५ बाट चुनाव लड्ने बालेनको तयारी, ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा हुने संकेत

काठमाडौं पुस २८, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी तीव्र पारेका छन्। सो क्षेत्र नेकपा....