Category: राजनीति
पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल को हुन्?
काठमाडौं, २९ भाद्र नेपालको न्यायिक इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको पहिलो दिनमै वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई....
सरकारको भुक्तानी प्रणाली सुरु, राजस्व संकलन पनि सहज हुँदै
काठमाडौं भाद्र २९, अर्थतन्त्रलाई पुनः गतिमा ल्याउने प्रयास स्वरूप सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार....
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत
काठमाडौं, २९ भाद्र, जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले....
प्रभु साहको माग : राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरी नयाँ संविधान निर्माणतर्फ अघि बढ्नुपर्छ
काठमाडौं भाद्र २९ , आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिलेको राजनीतिक परिदृश्यलाई जनादेशको अपमान भन्दै सम्पूर्ण संरचना नै भंग गर्नुपर्ने माग अघि....
उत्तप्रदेशमा ‘जेनजी’ आन्दोलनको प्रभावको चर्चा : योगीको चेतावनी
लखनऊ भाद्र २८ – नेपालमा भड्किएको ‘जेनजी’ आन्दोलनको असर भारतको उत्तरप्रदेशसम्म पुगेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार आयोजित सार्वजनिक कार्यक्रममा नेपालको घटनालाई उदाहरण दिँदै....
कोइराला निवासको खरानीबाट नयाँ कांग्रेसको घोषणा : डा. शेखर कोइरालाको राजनीतिक संदेश
काठमाडौं, भाद्र २८ –भाद्र २३ र २४ का घटनाले मुलुकलाई नयाँ दिशातर्फ धकेलेको अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र नवनिर्माणको अभियान....
भारतले नेपालको नयाँ अन्तरिम सरकारप्रति शुभेच्छा प्रकट
काठमाडौं, भाद्र २८ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्स मार्फत....
प्रधानमन्त्रीको सिफारिसपछि प्रतिनिधि सभा विघटन, ६ महिनाभित्र चुनाव
काठमाडौँ भाद्र २७ – प्रधानमन्त्रीमा नियुक्त भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पहिलो निर्णय स्वरूप प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन्। उनको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले....
अन्तरिम सरकारले फागुन २१ मा आम निर्वाचनको प्रस्ताव तयार गर्दै
काठमाडौँ भाद्र २७, मुलुकमा नयाँ राजनीतिक समीकरण बनेसँगै आम निर्वाचनको मिति तय गर्ने तयारी भएको छ। फागुन २१ गतेलाई लक्षित गर्दै निर्वाचन गराउने विषयमा....
राजनीतिक घुमाउरो मोड हुदै सुशीला कार्कीलाई सरकार प्रमुख
काठमाडौं, भाद्र २७ –देशको राजनीतिक घुमाउरो मोड आज शीतलनिवासमा देखिएको छ। दिनभर चलिरहेको किचलोबीच अन्ततः ठूला दलबीच सहमति बनेको छ । सहमति अनुसार, प्रतिनिधि....




