Category: अर्थतन्त्र

अलैँची बजारमा पुनः मन्दी : प्रतिमन मूल्य ८० हजारमा झर्‍यो

विर्तामोड असाेज २२ ,एक वर्षअघि सुधारको संकेत देखिएको अलैँची बजार फेरि ओरालो लागेको छ। गत वर्ष प्रतिमन (४० किलो) रु ९० हजारदेखि एक लाख....

भारतीयलाई प्रति युनिट ४ रुपैयाँमै बिजुली वेच्दै अनि, नेपाली जनतालाई १२ रुपैयाँमा 

काठमाडौं असाेज २१,  नेपाल विद्युत प्राधिकरणकाे स्रोत अनुसार नेपालले भारतलाई रातको समयमा भने भण्डारण योजनाबाट उत्पादित बिजुली ४ भारतीय रुपैयाँ प्रति युनिट दरमा बिक्री....

भारतीय बैंकबाट नेपालीलाई प्रत्यक्ष ऋण पाउने

काठमाडौं, असोज १७, भारतीय केन्द्रीय बैंक (RBI) ले छिमेकी मुलुकका नागरिकलाई प्रत्यक्ष ऋण दिने प्रस्ताव अघि सारेपछि नेपाली नागरिकले पनि भारतीय बैंकबाट ऋण पाउने....

दशैंमा महँगो टिकट नियन्त्रण गर्न प्राधिकरणले तोक्यो आन्तरिक हवाई भाडादर

 काठमाडौं असाेज १७, दशैं, तिहार र छठजस्ता चाडपर्वमा हवाई यात्रामा हुने अत्यधिक चापलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि अधिकतम भाडादर....

अमेरिकामा बजेट विवाद : संघीय सरकार बन्द (सटडाउन)

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति जुट्न नसकेपछि मंगलबार मध्यरातदेखि अमेरिकाको संघीय सरकार आंशिक रूपमा....

मुस्ताङबाट दुई अर्बभन्दा बढी राजस्व उठान, इतिहासमै पहिलोपटक ठूलो संकलन

मुस्ताङ, असोज १५ – नेपाल–चीनको उत्तरी सीमा नाकामा रहेको कोरला नाका हुँदै भित्रिने सामानबाट मुस्ताङ भन्सार कार्यालयले अभूतपूर्व राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका....

इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापाल अनियमितता आरोपमा जिम्मेवारीमुक्त

ईटहरी असाेज १३, इटहरीस्थित सवारी परीक्षण कार्यालयमा चलिरहेको अनियमितता उजागर भएपछि कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीमुक्त गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार....

अमेरिकाले औषधिमा १००% कर लगाउने घोषणा, नेपालमा मूल्य–आपूर्तिमा प्रभाव पर्न सक्ने संकेत

काठमाडौं, असोज ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने ब्रान्डेड र पेटेन्टेड औषधिहरूमा १०० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। अक्टोबर १....

एमसीसी प्रसारण लाइन : ३१५ किमि सबै ठेक्का सम्झौता सम्पन्न

काठमाडौं, असोज ११,  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै ठेक्का सम्झौता सम्पन्न गरेको....

नेपाल बीमा प्राधिकरणमा नयाँ नेतृत्व, अध्यक्षमा जनकराज शर्मा

काठमाडौं असाेज १०, नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त अध्यक्ष जनकराज शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण....