Category: राष्ट्रिय समाचार

सरोज चम्किँदा नेपालले श्रीलङ्का पराजित

साफ फुट्सलमा नेपालको सुखद सुरुआत काठमाडौँ, माघ २ शुक्रबार  , साफ फुट्सल च्याम्पियनसिपअन्तर्गत पुरुष प्रतियोगितामा नेपालले श्रीलङ्कालाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हात....

म्यादी प्रहरी मागभन्दा बढी आवेदन, तर ३६ जिल्लामा कमी

काठमाडौं, माघ २ शुक्रबार ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी बन्न १ लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका....

निर्वाचन आयोगलाई देउवा समूहको कडा चेतावनी

चुनाव चिह्न हेरफेर भए देशव्यापी आन्दोलन काठमाडौं, माघ २ शुक्रबार ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगप्रति कडा चेतावनी दिएको छ। पार्टीको नाम....

यलम्बरबिनाको काठमाडौं कल्पनै गर्न सकिँदैन : मेयर बालेन

काठमाडौं, माघ १ , काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले किराँतकालीन राजा हाङ यलम्बरको इतिहासबिनाको काठमाडौं अधुरो हुने बताएका छन्। उनले उपत्यकाको सभ्यता,....

कांग्रेस विभाजनपछि शेखर कोइरालाको भावनात्मक अपील ‘इतिहासले मूल्यांकन गर्नेछ, अहिले एकता अपरिहार्य’

काठमाडौं विराटपाटी राजनीति डेस्क माघ १,नेपाली कांग्रेस एकतावद्ध राख्ने प्रयास असफल भएको स्वीकार गर्दै नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजनलाई ‘नियतिको कठोर सत्य’का रूपमा....

निर्वाचन आयोगमा नयाँ कांग्रेस नेतृत्व

काठमाडौं विराटपाटी माघ १, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टीका शीर्ष पदाधिकारीहरू बिहीबार दिउँसो निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनपछि गठन भएको....

गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौँ माघ १, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ। सम्मेलनले समावेशी संरचनासहित ४२ बुँदे केन्द्रीय समिति....

सार्वजनिक सहायता बहानामा अमेरिकाको कडाइ

नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा स्थगित  काठमाडौं माघ १, अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ।....

विशेष महाधिवेशनको मञ्चमा ‘सर्वसम्मति’, भित्रैबाट कांग्रेस चिरिँदै

 काठमाडौँ पुस ३० ,भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज सर्वसम्मत नयाँ कार्यसमिति घोषणाको चरणमा पुगेको छ। केहीबेरमै नयाँ नेतृत्व सार्वजनिक गरिने....

मङ्की टोपी, खुकुरी र पेस्तोलसहित एसबिआई बैंक लुट

३ करोड १० लाख लुटियो, १ करोड ८० लाख बरामद चार पक्राउ, तीन फरार सिन्धुली, पुस ३० — सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित एसबिआई बैंकको....