Category: राजनीति

एकता अभियानमा एमालेसँग सहकार्यको प्रस्ताव :प्रचण्ड 

काठमाडौं माघ ९,शुक्रबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले)लाई वाम एकताको अभियानमा सामेल हुन औपचारिक आह्वान गर्नुभएको छ।  शुक्रबार काठमाडौंमा....

निर्वाचन शान्तिपूर्ण बनाउन सबै सुरक्षा निकाय परिचालन : प्रधानमन्त्री

काठमाडौं, माघ ९ शुक्रबार , प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने स्पष्ट पारेकी छन्। शुक्रबार....

सानेपाबाटै कांग्रेसको नयाँ कमान्ड : दुई दिनभित्र कार्यालय प्रवेश

 काठमाडौं  माघ ७ बुधबार ,नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अब पार्टी केन्द्रीय कार्यालय सानेपाबाटै संगठन र निर्वाचनको कमान्ड सम्हाल्ने तयारीमा जुटेको छ।  विशेष महाधिवेशनबाट....

निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं माघ ७ बुधबार , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। कान्तिपथस्थित आयोग....

निर्वाचनको ‘महाकुम्भ’ सुरु, अनिश्चितताको अध्याय बन्द : प्रधानमन्त्री कार्की

काठमाडौं माघ ६ मंगलबार , प्रधानमन्त्री सुशीला कार्कीले मुलुक निर्वाचनको निर्णायक मोडमा प्रवेश गरेको बताउँदै “सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको” घोषणा गरेकी छन्। मंगलबार....

देउवा पक्षलाई झट्का, गगन थापाको नेतृत्वलाई अदालतको मौन समर्थन

काठमाडौं माघ ६ मंगलबार , नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट तत्काल राहत पाउन सकेन। देउवा र कावा सभापति पूर्णबहादुर खड्काले....

गगन थापाको चुनावी सरप्राइज, सर्लाही–४ बाट मैदानमा

काठमाडौँ माघ ६ मंगलबार , नेपाली कांग्रेसका सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। कांग्रेस नेता सुवासकुमार पोखरेलले थापा सर्लाही–४....

देउवाको क्षेत्रमा नैनसिंह महर : पुस्तान्तरणको राजनीति कि बाध्यतामा गरिएको चयन?

विराटपाटी संवाददाता ,डडेल्धुरा माघ ६ मंगलबार , नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सातपटक जितेको डडेल्धुरा निर्वाचन क्षेत्रमा यसपटक नैनसिंह महरले टिकट पाएका छन्।....

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ बाट बेद नारायण गच्छदारको उम्मेदवारी घोषणा

सुनसरी माघ ५ साेमवार , नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ का धरोहर युवा नेता श्री बेद नारायण गच्छदारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र....

एमालेले मोरङ–५ र ६ का उम्मेदवार टुंग्यायो

विराटनगर  माघ ०४ आइतबार, नेकपा एमालेले मोरङ–५ र मोरङ–६ का लागि उम्मेदवार टुंगो लगाएको छ। लामो समयदेखि बाँकी रहेका यी दुई निर्वाचन क्षेत्रमा पार्टी....