
राष्ट्रिय समाचार
काठमाडौँमा शनिबार पाँच केन्द्रबाट ग्यास वितरण, नागरिकता अनिवार्य
काठमाडौँ, २९ श्रावण। उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा सञ्चालन हुने बिक्री केन्द्रहरूमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध हुने निगमले जनाएको छ। ग्यास खरिद गर्न जाने....


- बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ डाक्टर परामर्श सेवा सुरु
- काठमाडौँमा शनिबार पाँच केन्द्रबाट ग्यास वितरण, नागरिकता अनिवार्य
- कांग्रेसको प्रस्तावित विधान संशोधन : पुरानो संरचनाबाट नयाँ पुस्तातर्फको संकेत
- सुदूरपश्चिममा सत्ता फेरबदलको कसरत, नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो
- मधेसमा रगतको संकट गहिरिँदै, रक्तदाताको खोजी
राजनीति
साताको लोकप्रीय
समाचार
पत्रपत्रिका
बिज्ञापन


अन्तर्राष्ट्रिय
अमेरिकामा एच–१बी कामदारको ६० दिने सुविधा हटाउने तयारी
काठमाडौं । अमेरिकामा एच–१बी लगायत अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारले रोजगारी गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिनको समय हटाउने प्रस्ताव अघि बढाइएको छ। अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले प्रस्तावित नियमलाई समीक्षा गर्न ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाएको छ। तर, ६० दिने सुविधा अहिले हटिसकेको छैन। प्रस्तावमाथि समीक्षा....
समाचार
बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ डाक्टर परामर्श सेवा सुरु
मोरङ, बुढीगंगा साउन ३०। ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ चिकित्सकको नियमित परामर्श सेवा सुरु गरिएको छ। बुढीगंगा साझा स्वास्थ्य सेवा गुठीद्वारा सञ्चालित बुढीगंगा साझा फार्मेसी एण्ड क्लिनिकमा वरिष्ठ हर्मोन तथा मधुमेह विशेषज्ञ डा. अमित त्रिपाठीको विशेषज्ञ....



