
राष्ट्रिय समाचार
मलेसियामाथि नेपालको शक्ति प्रदर्शन, समूह विजेतासहित एसियन गेम्समा प्रवेश
काठमाडौं । नेपाली क्रिकेटले फेरि एकपटक आफ्नो आक्रामक क्षमता र बढ्दो परिपक्वताको प्रदर्शन गरेको छ। एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध भएको निर्णायक खेलमा नेपालले १६७ रनको विशाल अन्तरले विजय हासिल गर्दै समूह विजेताका रूपमा एसियन गेम्समा स्थान सुरक्षित गरेको छ। नेपालको जित केवल अंक तालिकाको सफलता मात्र होइन, पछिल्ला वर्षहरूमा....


- मोरङमा रास्वपा जिल्ला सभापतिमा बुढीगंगाका काेषराजको उम्मेदवारी घोषणा
- मलेसियामाथि नेपालको शक्ति प्रदर्शन, समूह विजेतासहित एसियन गेम्समा प्रवेश
- घरघरमै राहदानी: सेवाको ढोका अब नागरिककै आँगनमा
- रवि–मोदी भेट: नेपाली राजनीतिमा नयाँ तरंग कि कूटनीतिक संकेत?
- दिल्लीमा रवि: कूटनीतिक संकेत कि राजनीतिक उचाइको खोजी?
राजनीति
साताको लोकप्रीय
समाचार
अन्तर्राष्ट्रिय
दिल्लीमा रवि: कूटनीतिक संकेत कि राजनीतिक उचाइको खोजी?
नयाँदिल्ली ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। विपक्षी दलका एक नेताले भारतका विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक भेट गर्नु सामान्य कूटनीतिक घटनामात्र होइन, यसले नेपाल–भारत सम्बन्ध, दलगत कूटनीति र भविष्यको राजनीतिक समीकरणबारे पनि अनेक प्रश्न उठाएको छ। दिल्लीमा भएको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले....
समाचार
मोरङमा रास्वपा जिल्ला सभापतिमा बुढीगंगाका काेषराजको उम्मेदवारी घोषणा
मोरङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा बुढीगंगाका काेषराज खनालले जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको सिद्धान्त, मूल्य र जनअपेक्षालाई केन्द्रमा राख्दै उम्मेदवारी दिने तयारी रहेको उनले जनाएका छन्। उनले यो यात्रा पद प्राप्तिका लागि मात्र नभई संगठनप्रति जिम्मेवारी र सेवा भावनासँग जोडिएको....





